Aamsanchar

समाचार

काठमाडौं । उत्कृष्ट नेपाली परिकारमार्फत निर्णायकहरुलाई आश्चर्यमा पार्दै आएका हाल लन्डनमा बस्ने नेपालका शेफ सन्तोष साह मास्टरसेफको शिर्ष ४ भित्र पर्न सफल भएका छ्न् । फाइनल प्रतियोगिता भोलि बिहान हुँदै छ । ‘बीबीसी मास्टर सेफ […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – राष्ट्रिय योजना आयोगले समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि प्रस्ताव पेस गर्न प्रदेश तथा पालिकालाई आह्वान गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ का लागि आयोजना तथा कार्यक्रमका […]

बुधवार, पौष १, २०७७

मोरङ- मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१४ मलाहाका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी)मानबहादुर राईका अनुसार यादवले […]

मङ्गलवार, मंसिर ३०, २०७७

कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। सुनसरी प्रशासनका अनुसार मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक सम्पन्न भएको छ । अध्यादेश जारी गरेपछि बेलुका संवैधानिक परिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । उच्च स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् । […]

मङ्गलवार, मंसिर ३०, २०७७

झापा: पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा-इटहरी खण्डका प्रभावित स्थानीयहरु थप संगठित भएका छन्। स्थानीयको जग्गा अतिक्रमण गरी रेलमार्ग बनाउनुपर्ने भएपछि रेल विभागले एक महिनाअघि नै चलनचल्तीको मूल्य निर्धारण गर्न भनी स्थानीय तहहरूलाई पत्राचार गरिसकेको छ। तर, […]

मङ्गलवार, मंसिर ३०, २०७७

सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ । करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएको सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन विराटनगर, दमक, […]

मङ्गलवार, मंसिर ३०, २०७७