Aamsanchar

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो […]

सोमवार, मंसिर १५, २०७७

झापा । झापाको विभिन्न स्थानबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । बिशेष सुराकीको आरधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्लाको विभिन्न पालिकामा लागूऔषध साथमा लिएर हिड्ने क्रममा पक्राउ पर्नेहरुमा झापा भद्रपुर […]

आइतवार, मंसिर १४, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ कञ्चनबारीमा हिजो साँझ भएको भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् । झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार […]

आइतवार, मंसिर १४, २०७७

झापा- सामाजिक संस्था योगदान राष्ट्रका लागि झापा शाखाको पहिलो पुर्ण बैठक तथा सदस्यता बितरण कार्यक्रम झापाको कोटिहोममा सम्पन्न भएको छ । संस्थाका जिल्ला संयोजक प्रदिप कुमार संग्रौलाको अध्यक्षता तथा प्रदेश संयोजक चेतना निरौलाको प्रमुख आथित्यतामा […]

शनिवार, मंसिर १३, २०७७

बागलुङ ।  गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक  स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश […]

शनिवार, मंसिर १३, २०७७

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव […]

शनिवार, मंसिर १३, २०७७

काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने […]

शनिवार, मंसिर १३, २०७७

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी […]

शनिवार, मंसिर १३, २०७७

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले शनिबारको सचिवालय बैठकमा पेश गर्ने प्रस्ताव तयार परेका छन्। मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई दस दिन चाहिने बताएका थिए। कात्तिक २८ को सचिवालय बैठकमा नेकपा […]

शनिवार, मंसिर १३, २०७७

ताप्लेजुङ — पाथीभरा दर्शनमा आएकी एक महिलाको शुक्रबार निधन भएको छ । विराटनगर महानगरपालिका ६ की सावित्री खड्का चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमै अचेत भएर ढलेपछि […]

शनिवार, मंसिर १३, २०७७