Aamsanchar

समाचार

गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । […]

शुक्रवार, मंसिर १२, २०७७

कोरोना बीमा गरेपछि संक्रमित भएका ३० हजार जनाले बीमा दावी गर्दै आवेदन दिएका छन्।  तीमध्ये १० हजार ८ सय ९९ जनाले मात्रै चाहिने कागजात पुर्‍याएको बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले जानकारी दिए।  उनका अनुसार तीमध्ये […]

शुक्रवार, मंसिर १२, २०७७

संखुवासभा : केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएका ७७ वर्षीय रामबहादुर राई भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी हुन्। ७७ वर्षीय वृद्ध राईलाई परालको ओछ्यानमा स्लाइन पानी दिइरहेको फोटो केही दिन देखि सामाजिक सञ्जालमा भाइरल […]

बिहिवार, मंसिर ११, २०७७

सिरहा । सिरहामा बलात्कारको आरोपमा एक मौलवीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको […]

बिहिवार, मंसिर ११, २०७७

जनकपुर । जनकपुरधाममा एक मृत महिलाको शव  फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसिया बिहीबार […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को लक्षण देखिएकाहरुलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क […]

बिहिवार, मंसिर ११, २०७७

विराटनगर । हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं । भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन […]

बिहिवार, मंसिर ११, २०७७

झापा- झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा बिर्तामोड ८ का ७९ बर्षीय पुरुष र शिवसताक्षी ९ का ७२ बर्षीय पुरुष रहेका छन् । योसँगै जील्लमा संक्रमण बाट […]

बिहिवार, मंसिर ११, २०७७