Aamsanchar

समाचार

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा […]

बुधवार, मंसिर १०, २०७७

काठमाडौं । गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि […]

बुधवार, मंसिर १०, २०७७

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएका एक युवकको पेट चिरेको पाइएपछि मृत्युको घटना शंकास्पद भएको छ। अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि […]

मङ्गलवार, मंसिर ९, २०७७

विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मण्डल […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं : झापाको दमकस्थित करिब १० बिघा जग्गा हडपेको अभियोगमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ कमिटी सदस्य रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्।  सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले पुरीलाई काठमाडौंबाट हिरासतमा लिएको हो। […]

मङ्गलवार, मंसिर ९, २०७७

महोत्तरी – बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । मङ्गलबार दिउँसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपाने र श्याम कार्कीलाई उपचारको लागि काठमाण्डौ […]

मङ्गलवार, मंसिर ९, २०७७

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य […]

मङ्गलवार, मंसिर ९, २०७७

कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो […]

मङ्गलवार, मंसिर ९, २०७७