Aamsanchar

समाचार

झापा – हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

बुधवार, जेठ २८, २०८२