Aamsanchar

समाचार

भोजपुर : पौवादुङमा गाउँपालिकाले भोजपुरमा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। भोजपुरका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन्। ‘हाम्रो […]

मङ्गलवार, कार्तिक १८, २०७७

डोटी : जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौं । अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको […]

मङ्गलवार, कार्तिक १८, २०७७

काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन […]

मङ्गलवार, कार्तिक १८, २०७७

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको […]

मङ्गलवार, कार्तिक १८, २०७७

झापामा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २४ महिला र ३५ पुरुष गरी ५९ जनामा संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिकामा ५ महिला र ९ पुरुष संक्रमित भएका छन् […]

सोमवार, कार्तिक १७, २०७७

मोरङ । बालिका करणीको अभियोगमा बेलबारीका एक युवक पक्राउ परेका छन् । मोरङको बेलबारी ३ की एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङ पक्राउ परेका हुन् । बेलबारी ३ बस्ने […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण […]

सोमवार, कार्तिक १७, २०७७

ललितपुर : ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र […]

सोमवार, कार्तिक १७, २०७७