
काठमाडौं – ‘निष्क्रिय’ प्रहरी कुकुर वितरणका निम्ति आवेदन आह्वान गरिएको छ । नेपाल प्रहरी केनाइन कार्यालयले यही साउन २१ गते सूचना प्रकाशन गर्दै सात दिनभित्र निवेदन पेस गर्न भनेको हो । “…नेपाल प्रहरी केनाइन कार्यालय, […]
बैतडी – बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका(४ जोखल्लीका सुरेन्द्र बहादुर रोकायाकी १३ वर्षीया छोरी आरतीको झाडापखालाका कारण मृत्यु भएको हो । बिहान करिब ५ बजेतिर घरमै आरतीको मृत्यु […]
बिर्तामोड । झापा मेचिनगर नगरपालिका वडा नं. ७, सिदार्थ टोलस्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ। मृतकको नामथर र वतन हालसम्म खुलेको छैन। करिब ५०–५५ वर्षीया उक्त महिला खोलामा घोप्टो परेको अबस्थामा आज […]
झापा – झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन्। जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बिक, सोही ठाउँकी २५ वर्षीया रविना बिक र १६ वर्षीया धनमाया बिक बिरामी भएको प्रहरीले […]