Aamsanchar

समाचार

काठमाडौं – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमितको उपचार गर्दा रकम धरौटी राख्नु पर्ने भएको छ।प्रतिष्ठानले सूचना निकाल्दै अस्पतालमा भर्ना हुने कुनै लक्षण नभएका बिरामीले ७ हजार, हल्का लक्षण भएकाले १२ हजार, मध्यम […]

बिहिवार, कार्तिक ६, २०७७

ताप्लेजुङ – ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्। सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको […]

बिहिवार, कार्तिक ६, २०७७

झापा ।  माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौँ — कात्तिक ७ देखि लागू गर्ने भनिएको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को अनुगमनका लागि सरकारले त्यसअघि नै विज्ञापन बोर्ड गठन गर्ने तयारी गरेको छ । गत वर्ष राष्ट्रपतिबाट प्रमाणीकरण भएको विज्ञापन नियमनसम्बन्धी ऐनमा आगामी शुक्रबारदेखि नेपालमा […]

बुधवार, कार्तिक ५, २०७७

इलाम – दशैँ तिहार भन्नासाथ इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो)खेल विजेताले पाउने पुरस्कारको चर्चा चल्थ्यो । यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्थ्यो । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला […]

बुधवार, कार्तिक ५, २०७७

विराटनगर । कोरोना संक्रमित श्रीमान्श्री मतीको करिब एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका– ४ का श्रीमान् -श्रीमतीको एकै दिन मृत्यु भएको हो । अधिकारी थरका ८५ वर्षीय श्रीमान् र ८१ वर्षीया श्रीमतीको […]

बुधवार, कार्तिक ५, २०७७

मोरङ । भारतको जोगवनीदेखि लागु औषध बोकेर आउदै गरेका दुई युवालाई मंगलबार बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको […]

मङ्गलवार, कार्तिक ४, २०७७