उदयपुर — कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृत समेत गरी ४ जनालाई संक्रमण भएपछि आजबाट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत […]
चितवन — सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ।अस्पतालका निर्देशक […]
काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६र०७७)को पहिलो तीन महिना ९साउन, भदौ र असोज०मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी संविधान तथा […]
काठमाण्डौ – गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररुपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा […]
बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ […]
धनगढी – दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो। बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको […]
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ […]
दमक। दमक जेसीजका पूर्व अध्यक्ष स्थानिय पुराना औषधि ब्यवसायी एवं सामाजिक ब्याक्तित्व आर.बी. थापाको निधन भएको छ । उनि केहि समययता बिराटनगरमा उपचाररत रहेका थिए । भेन्टिलेटरमा उपचार भई रहेको अवस्थामा उनको निधन भएको बताईएको […]
मोरङ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान र आइतबार राति ज्यान गुमाएका सबै मृतक मोरङका हुन् । ज्यान गुमाउनेमा एक जना अस्पताल संचालकसहित तीन […]