Aamsanchar

समाचार

काठमाण्डौ – काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर […]

बिहिवार, असोज २९, २०७७

काठमाडौं । दिवंगत सांसद सानु पहाडीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यसैगरी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको झण्डा ओढाए । […]

बिहिवार, असोज २९, २०७७

काठमाडौ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ। अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी […]

बिहिवार, असोज २९, २०७७

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन्। घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन्। लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी […]

बिहिवार, असोज २९, २०७७

बागलुङ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको तस्वीर देखेपछि छापा मार्न गएको प्रहरीले बागलुङमा ११ थान भरुवा बन्दुकसहित ११ जनालाई पक्राउ गरेको छ। अभिभावककको मोबाइल फोन चलाइरहेका बालकले झुक्किएर फोटो पोष्ट गरेको बताइएको छ। पश्चिम […]

बिहिवार, असोज २९, २०७७

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका स्थानीयले अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको केन्द्रका विषयमा विवादका कारण गाउँपालिकाका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका थिए । तर, अध्यक्ष विष्ट ताला खोल्न गएको भन्दै स्थानीयले उनीमाथि कुटपिट […]

बिहिवार, असोज २९, २०७७

विराटनगर– मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीमा एक युवाको मृत्यु भएको छ । घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको प्रदेश १ […]

बुधवार, असोज २८, २०७७

विराटनगर –  विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु […]

बुधवार, असोज २८, २०७७

संखुवासभा –कर्मचारीलाई कोरोना संक्रमण भएपछि संखुवासभाका दुई पालिका बन्द गरिएको छ। धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिका बन्द गरिएको हो। चिचिला गाउँपालिका को एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारबाट गाउँपालिका बन्द गरिएको चिचिला गाउँपालिका अध्यक्ष […]

बुधवार, असोज २८, २०७७

झापा –  झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी […]

बुधवार, असोज २८, २०७७