Aamsanchar

समाचार

काठमाडौँ । विशेषज्ञहरूले काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको बताएका छन् । उनीहरूले चाडबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाएका छन् । उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा […]

शनिवार, असोज १७, २०७७

झापा । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ । विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि […]

शुक्रवार, असोज १६, २०७७

उर्लाबारी । मोरङको उर्लाबारीमा ट्रकले ठक्कर दिँदा शुक्रबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ […]

शुक्रवार, असोज १६, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले […]

बिहिवार, असोज १५, २०७७

चारपाने । झापाको विर्तामोडमा युवा युवतीहरुले सरकारको निस्क्रियतामाथी प्रश्न गर्दै खबरदारी गरेका छन् । बलात्कार पछि हत्या गरिएकी सम्झना कामी (विक) को बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै स्वतन्त्र युवा युवतीहरुले अब अति […]

बिहिवार, असोज १५, २०७७

  काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया […]

बुधवार, असोज १४, २०७७

  झापा–बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालीकाका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । […]

बुधवार, असोज १४, २०७७

 विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् । विराटनगरको ट्राफिक चौकमा स्थापित होटल […]

बुधवार, असोज १४, २०७७

काठमाडौं –चीनले रसुवागढी र तातोपानी नाका खुलाउन नेपाललाई अनुमति दिएको छ। मंगलबार नेपाल(चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा चीनले उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन अनुमति दिएको हो। कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै दुवै […]

बुधवार, असोज १४, २०७७

 जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका छन्। रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न […]

बुधवार, असोज १४, २०७७