Aamsanchar

समाचार

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ। साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा […]

बुधवार, साउन २१, २०८२

काठमाडौँ – सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । […]

बुधवार, साउन २१, २०८२

भोजपुर-  अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरूको भनाइ छ । भर्खर दाना […]

बुधवार, साउन २१, २०८२

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश […]

बुधवार, साउन २१, २०८२

विराटनगर-  एक हजार रुपैयाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक […]

बुधवार, साउन २१, २०८२

जनकपुरधाम –  सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन्। बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग […]

बुधवार, साउन २१, २०८२

पोखरा-  अब गण्डकी प्रदेशमा गाँजा भन्नेबित्तिकै अपराधको सङ्केत मात्र रहने दिन सकिएला जस्तो देखिएको छ। प्रदेश सरकारले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधता दिनेसम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ — त्यो पनि सिधै […]

बुधवार, साउन २१, २०८२

चितवन-  चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । बुधबार (साउन २१)बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले […]

बुधवार, साउन २१, २०८२