Aamsanchar

समाचार

बझाङ । निरन्तर झरीका कारण  बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, […]

शनिवार, असार २०, २०७७

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र एक साता  अघी अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व […]

शनिवार, असार २०, २०७७

काठमाडौं – कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, […]

शनिवार, असार २०, २०७७

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि […]

शनिवार, असार २०, २०७७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर […]

शनिवार, असार २०, २०७७

धनुषा । धनुषामा एक बालिका शुक्रबार बिहान मृत फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको शव अर्धनग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। […]

शुक्रवार, असार १९, २०७७

लहान ।  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ […]

शुक्रवार, असार १९, २०७७

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्न प्रयास गरेका छ्न । स्थानिय मङलबारे बजारमा आमा सगै बस्तै आएका ती युवाले आमा र स्थानीयकै […]

शुक्रवार, असार १९, २०७७

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र […]

शुक्रवार, असार १९, २०७७

काठमाडौं – कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए […]

शुक्रवार, असार १९, २०७७