Aamsanchar

समाचार

मेचीनगर । एकतामा बलहुन्छ भन्ने मान्यता छ । सोही मान्यतालाई अंघिकार गर्दै नेपालमा कयौं वित्तिय क्षेत्र देखि फकर फरक नाममा खोलिएका बिद्यालय र  पेशागत संगठनहरु धमाधम एकिकृत  प्रक्रियामा गईरहेको  अवस्थामा एउटै उदेश्यमा रहेर काम गर्दै […]

शनिवार, असार १३, २०७७

काठमाडौं । तराईका जिल्ला बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा […]

शनिवार, असार १३, २०७७

बिर्तामोड ।  केहीदिन देखि सुरु भएको निरन्तर बर्षका कारण झापाका नदीहरुमा पानीको वहाव बढेको छ । दुईदिन देखि अविरल परेको पानी शनिबार रोकिएको छ । पूर्वको पहाडी क्षेत्रमा विभिन्न स्थानमा बर्षा भईरहेको जल तथा मौसम […]

शनिवार, असार १३, २०७७

काठमाडौँ। नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ । दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुुभयो । यो सङ्ख्या गत ११औँ राष्ट्रिय […]

शनिवार, असार १३, २०७७

काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने […]

शनिवार, असार १३, २०७७

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई […]

शुक्रवार, असार १२, २०७७

कानेपोखरी । पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय […]

शुक्रवार, असार १२, २०७७

गौरादह । नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ । उनका बुबा तारानाथ घिमिरेको ७३ बर्षको उमेरमा आज बिहान ७.५५ बजे आफ्नै निजी निवास गौरादह नगरपालिका वार्ड नं. ४, मजुवामा निधन भएको […]

शुक्रवार, असार १२, २०७७

काठमाडौँ । नेपालमा २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ […]

बिहिवार, असार ११, २०७७

काठमाडौं – मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ […]

बिहिवार, असार ११, २०७७