बिर्तामोड । एकका लागि एक अभियान अन्तरगत समुदायबाट सङ्कलित रकमले कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्ने पिसिआर मेशीन खरीद गरिएको छ । प्रयोगशालामा प्रयोग हुने उपकरणहरु आजबाट जडान गर्न शुरु गरिएको हो । कोभिड–१९ को महामारी […]
काठमाडौं । सरकारले मंगलबार मध्यरातबाट लकडाउन हटेको घोषणा गरेपनि केहि क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्र खुला गर्न अनुमति दिने निर्णय गरेको छ । त्यस्तै भदौ १ […]
काठमाण्डौं । बिहीबार देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल […]
काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् । यस वर्षको […]
काठमाडौं । कोरोना भन्दा बाढी पहिरो मानव जीवनको लागि भयावह बन्दै गएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ […]
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ । पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए । सोही पहिरोमा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं १ स्थित हनुमाननगर बाट एक फरार प्रतिवादी पक्राउ परेका छन । सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्धा सजाय फैसला भएपछी फरार बनेका बिर्तामोड नगरपालिका–१ का बर्ष २५ […]
बिर्तामोड । झापाको झापा गाँउपालिका वडा नं ६ बाट एक फरार प्रतिवादी पक्राउ परेका छन । बहुविवाह मुद्धा सजाय फैसला भएपछी फरार बनेका साविक शरणामती–५ का बर्ष ३४ का कुमार शिवाकोटी (रुपनारायण) पक्राउ परेका हुन […]
कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ […]
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएर सडक पूर्णरुपमा बन्द भएको हो । पहिरोका कारण दुईतर्फी […]