Aamsanchar

समाचार

बिर्तामोड। दुर्व्यवहार, बलत्कारका घटनाले देशलाई नै हल्लाउने गरी कयौं आन्दोलन हरु भएका छन् । अपराध पुष्टी भएकाहरु जेल सजाय भोग गरिरहेका छन, कती आफ्नो पैषा र शक्तिको भरमा खुलेआम हिडिरहेका छन । धेरै घटनाहरु लेनदेनमा […]

सोमवार, असार १, २०७७

काठमाडौं । शनिबार संविधान संशोधनको प्रस्तावको पक्षमा मत राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा शिव सेना नेपालले आपत्ति जनाएको छ । प्रचण्डले राजतन्त्रका बेला भारतले हडपेको जमिन गणतन्त्रले फिर्ता ल्याएर छाड्ने बताएको विषयमा […]

सोमवार, असार १, २०७७

काठमाडौं । प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ। प्रहरीले इन्काउन्टर भन्दै निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती […]

सोमवार, असार १, २०७७

काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको […]

सोमवार, असार १, २०७७

बिर्तामोड । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक, झापाली पत्रकारका एक अग्रज चन्द्र भण्डारीलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा समस्या देखिएपछि उनलाई आज साँझ बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएको […]

आइतवार, जेठ ३२, २०७७

नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन् । अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए” को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौँ ।  कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं । पछिल्लो एक दिनमा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित […]

आइतवार, जेठ ३२, २०७७

लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भयो आर्थिक संकटका कारण बैंक र भाडा तिर्न सकिएन भन्ने गुनासाहरु आईरहेको बेला केही व्यवसायीहरु जुवा खेल्दा खेल्दै पक्राउ परेका छन । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजना […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं – प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक […]

आइतवार, जेठ ३२, २०७७