रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा बसिरहेका संकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ । राजपुर नगरपालिका( १ बहुअर्वा क्वारेन्टिनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै शनिबार […]
सुर्खेत । बराहताल गाउँपालिका–४ भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले […]
काठमाडौं । एक अस्पतालमा कार्यरत डाक्टर र अहेब चोरीमा संलग्न रहेको भेटिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न रहेको आरोपमा एक डाक्टरलाई पक्राउ गरेको छ। घटना गत १७ गतेको हो। ललितपुरको लगनखेलस्थित पाटन अस्पतालको […]
सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क […]
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित […]
कैलाली । तीन जना बालिकालाई बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई बलात्कार गर्ने चार जनालाई आज प्रहरीले पक्राउ गरेको […]
काठमाडौँ । नेपाल सरकारले आधिकारिक रुपमा लकडउन खुल्ला गरेको छैन, पछिल्लो समयमा तोकिएको समय आउदो ३१ गते सम्म तोकिएको छ । तर देशका विभिन्न सहरहरुमा लकडाउन खुकुलो भएको समाचार आईरहेको छ । यसै क्रममा कोरोना […]
नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष […]
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेपालमा अहिलेसम्म भएका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित गर्दै स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रणको प्रयास गरिरहेकाले भेन्टिलेटर सहितको सुविधा सम्पन्न क्वारेन्टिन बनाएर संक्रमितलाई राख्न सक्ने अवस्थामा सरकार नरहेको बताएका […]
काठमाडौं – यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट […]