Aamsanchar

समाचार

रुकुम पश्चिम – मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण […]

बिहिवार, जेठ २२, २०७७

विराटनगर । देशका विभिन्न शहरमा व्यवसायीहरुले बजार खुल्ला गर्ने घोषणा र चेतावनी दिईरहेको बेला विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि […]

बुधवार, जेठ २१, २०७७

दैलेख । स्थानिय निकायहरुले मापदण्ड अनुसारको सुविधायुक्त क्वारेन्टिन नबनाएको धेरै तिरबाट गुनासाहरु सामाजिक संजालमा पोखिईरहदा  दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार आक्रमण गरेका छन् । वडा नम्बर–४ स्थित ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा […]

बुधवार, जेठ २१, २०७७

मोरङ । नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति […]

बुधवार, जेठ २१, २०७७

डोटी । कोही भने कोरोना नियन्त्रण र व्यवस्थापन कसरी गर्ने भनेर दिन रात मानवसेवाका लागि खटिई रहेका छन, कोही भने लकडाउनलाई महाउत्सवको रुपमा रमाईलो गर्दै मदिरा सेवन गरेर जथाभावी कानुन विपरित काम गरिरहेको घटनाहरु बाहिर […]

बुधवार, जेठ २१, २०७७

‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनु अघि  युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्फुर्त आँशु बग्छ […]

बुधवार, जेठ २१, २०७७

कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा […]

बुधवार, जेठ २१, २०७७

काठमाडौं । विदेशबाट आउने हरुमा मात्र देखिदै आएको कोरोना संक्रमण समुदायमा पनि फैलिन थालेको छ ।  काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको […]

बुधवार, जेठ २१, २०७७

विराटनगर । कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै अनलाईन मिडिया समूह मोरङले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख […]

मङ्गलवार, जेठ २०, २०७७

बाच्नको लागि बनाईएकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो । उनको कोरोना परीक्षण […]

मङ्गलवार, जेठ २०, २०७७