Aamsanchar

समाचार

सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो। जसमा पशुपतिनगर इलाम, काकडभिट्टा झापा, […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं – सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन […]

शनिवार, जेठ १७, २०७७

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका […]

शुक्रवार, जेठ १६, २०७७

भद्रपुर । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो । विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको […]

शुक्रवार, जेठ १६, २०७७

गौरीगंज  : गौरीगंज गाउँपपालिका वार्ड नं. ३ तेलगानी बस्ने एक व्यक्ति जबरजस्तीकरणी गरेको आरोपमा आज पक्राउ परेका छन् । १६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा ६० वर्षिय गोबिन्द दाहाल पक्राउ परेका हुन् । किशोरी […]

शुक्रवार, जेठ १६, २०७७

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका […]

शुक्रवार, जेठ १६, २०७७

काठमाडौँ ।  डडेल्धुरामा सरकारी कर्मचारीले जनप्रतिनिधी स्थानिय वडा सरकार प्रमुख माथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो । बुडाली घर भएका र हाल घरेलु विकास […]

शुक्रवार, जेठ १६, २०७७

काठमाडौं – सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितको १९ जना न्यायाधीश सम्मिलित बृहत्तर प्रकृतिको इजलासले शून्य अवधीलाई हदम्याद, […]

शुक्रवार, जेठ १६, २०७७

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् […]

शुक्रवार, जेठ १६, २०७७

बिर्तामोड । एक तथ्याङक अनुसार झापाको कचनकवल गाउँपालिकाका करिब ४ हजार युवा कामको सिलसिलामा भारतमा छन् । कोरोना भाइरसका कारण उनीहरु घर फर्किरहेका छन् । त्यसैले, त्यहाँ जोखिम अझै बढ्ने अनुमान गाउँपालिकाले गरेको छ । […]

शुक्रवार, जेठ १६, २०७७