
रौतहट- घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु भएको छ। वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र राय यादवका १३ वर्षीय छोरा रौशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाका लागि गरिएको […]
विराटनगर- मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। असोज ७ गते दिउँसो प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ […]
काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड)मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा […]
झापा – झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। सोमबार राति बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ […]
विराटनगर – विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् । प्रहरीका अनुसार घटना सोमबारको हो […]