चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी […]
महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको ग ६ प १७८९ नम्बरको […]
नेपालीहरुले लुतो, दादमात्रै छाला रोग मान्ने गर्छन् । शरीरमा दाद, खटिरा आयो भने बर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप नलागेपछि अस्पताल जाने चलन छ । छालामा हुने विभिन्न प्रकृतिका घाउ, […]
रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि […]
झापाको दमक–८ बालुवाटारको ११ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । तत्कालीन समयमा नापी कार्यालय, मालपोत कार्यालय दमकमा कार्यरत कर्मचारी तथा केही स्थानीयबासीसमेत पक्राउ परेको प्रहरीको […]
सुनसरीमा प्रहरीकै मोटरसाइकल चोरी भएको छ । सुनसरीको भोक्राहा प्रहरी चौकीको बा २ ब ५६३९ नम्बरको अपाचे मोटरसाइकल सोमबार राती चोरी भएको हो ।राती ११ बजेको समयमा भोक्राहा चौकीका प्रहरी सवार मोटरसाइकल चिरौली चोकबाट हराएको […]
नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल […]
सिन्धुली : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रियभेला १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यहि पुस ६ र ७ गते प्रदेश–३ को सिन्धुलीको खनियाखर्कमा भएको भेलाबाट ‘नेवा, ताम्सालिङ समावेशी सञ्चार घोषणा […]
सिरहा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नपा १० धर्मपुरका २५ वर्षीय संजय मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । […]
वीरगञ्जबाट प्रहरीले नक्कली बेरिङ बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज–२ छप्कैया बस्ने छविकान्त सरावगी पक्राउ परेका हुन् । भारतमा […]