Aamsanchar

समाचार

सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका […]

सोमवार, पौष ७, २०७६

चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान […]

सोमवार, पौष ७, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर […]

सोमवार, पौष ७, २०७६

विराटनगर । अटेरी गरी सवारी साधन ‘नो पार्किङ’ गरिएको सडक क्षेत्रमा राख्दै हुनुहुन्छ । अब होशियार रहनु होला । विराटनगर महानगरपालिकाभित्रका विभिन्न क्षेत्रको सडकमा मोरङ ट्राफिकले पार्किङ निषेध गरेको छ । निषेध गरिएको क्षेत्रमा सवारी […]

सोमवार, पौष ७, २०७६

तराई क्षेत्रमा शीतलहर अत्यधिक बढेको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेका कारण तामक्रम घट्दो अवस्थामा छ । शीतलहर ‘हुने खानेहरू’का लागि समान्य अवस्था हो तर ‘हँुदा खानेहरू’का लागि शीतलहर ‘ज्यानमारा’ अवस्था पनि […]

सोमवार, पौष ७, २०७६

इटहरी । इटहरी क्षेत्रमा सुन पसलेहरूका कारण सयांै बचतकर्ताहरूको बिल्लीबाठ भएको छ । धेरै ब्याजको लोभमा सुन पसलमा राखेको पैसा फिर्ता पाएका छैनन् । सुन पसलेहरू एक पछि अर्को कारण देखाउँदै हात उठाउन थाले पछि […]

सोमवार, पौष ७, २०७६

जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरू सेवा नलिई फर्कने गरेका छन् । छात्रवृत्ति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरू अस्पताल नआउँदा सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक […]

सोमवार, पौष ७, २०७६

सरकारले पाँच वर्षअघिको समझदारी उल्टाउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको ‘विस्तृत आयोजना प्रतिवेदन’ (डीपीआर) तयार र परामर्शदाता छनोट गर्ने अधिकार भारतलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ०७१ साउन […]

सोमवार, पौष ७, २०७६

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त […]

आइतवार, पौष ६, २०७६

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्रान्डका ५२ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको छ । ईटहरी लगाएत आसपासका सर्वसाधरणहरुले आफ्ना मोवायल हराएको भनी निवेदन दिए संगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ […]

आइतवार, पौष ६, २०७६