केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार) देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको […]
धनुषाको धनुषाधाममा पनि शंकास्पद वस्तु भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका बाह्रबिघामा शंकास्पद वस्तु भेटिएलगत्तै फेरि धनुषाधाम नगरपालिका–५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेलापरेपछि विद्यार्थीमा त्रास बढेको छ। विद्यालयको लेखा शाखाको […]
मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन […]
चलचित्र अभिनेता केशव भट्टराईको आइतबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ । अकस्मात् बिरामी परेर अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्षसमेत हुन् । […]
मोरङको मिक्लाजुङ गाउँपालिकाको बजार क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन स्थनीयबासीले माग गरेका छन् । बजार क्षेत्रको बाटो भएर हिँड्ने टिपर सञ्चालन बन्द गर्नुुपर्ने माग राख्दै आइतबार मध्यान्ह १२ बजेदेखि पाँच बजेसम्म आएका टिपरहरू मधुमल्ला बजारमा […]
इटहरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन । दुहबीमा एक महिलाले श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना […]
मारङको पथरीशनिश्चरेमा सुकुम्बासीद्घारा ४ जना जग्गा हेर्न आउनेलाई बन्दि गृहमा थुनेर बन्धक बनाएका छन । पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफीया भन्दै उनीहरुले थुन्ने गरेका छन । पथरीशनिश्चरे ३ र […]
धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने, दुई जना घाईते भएका छन् […]
दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको थियो […]
बाजुरा सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क […]