पाँचथर । कतै पानी र हिउँका कारण जनजीवन कष्टकर बनिरहेको वेला पाँचथरमा एक परिवार घरबार बिहिन बन्न पुगेका छन । पाँचथरको फाल्गुनन्द गाँउपालिका– ३ गुम्बाडाँडामा आगलागिहुँदा एक घर जलेर नस्ट भएको छ । आगलागिबाट धन […]
धनुषा : धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय […]
हलेसी। रिसखा आफु बुद्धीखा अर्को भन्ने उक्तीनै छ, खोटाङमा आपासी विवादका क्रममा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु […]
इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा […]
सरकारले नेपालमा रहेको उत्तर कोरियालीहरूको लगानी फिर्ता गराउने निर्णय गरेपछि व्यावसायिक भिसामा रहेका ३९ जना उत्तर कोरियाली नागरिकहरूलाई फिर्ता पठाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घका कडा प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाबाट नेपालमा भइरहेका व्यावसायिक गतिविधिहरूलाई लिएर […]
अनुयायी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई तेस्रो पटक म्याद थप गर्नकाका लागी आज (शुक्रबार) अदालत उपस्थित गराईंएको छ । विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज तेस्रो पटक म्याद […]
झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ बर्षीय […]
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका […]
मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् […]
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै […]