Aamsanchar

समाचार

खोटाङ-  स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन […]

शुक्रवार, असार २७, २०८२

अर्घाखाँची –  कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको […]

शुक्रवार, असार २७, २०८२

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–१ मा रहेको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञानदेखि कानुनसम्मका विषय निःशुल्क पढाउने भएको छ । प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार यहाँ विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको […]

बिहिवार, असार २६, २०८२

फिदिम-  वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता […]

बिहिवार, असार २६, २०८२

काठमाडौं –  काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर […]

बिहिवार, असार २६, २०८२

काठमाडौं – प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकूल परिमार्जन गरि कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले […]

बिहिवार, असार २६, २०८२