Aamsanchar

समाचार

काठमाडौं –  दक्षिण कोरियाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं […]

बिहिवार, असार २६, २०८२

काठमाडौं – गत मंगलवार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था ९इप्पान० काअनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा […]

बिहिवार, असार २६, २०८२

काठमाडौं –  रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विनोध घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर […]

बिहिवार, असार २६, २०८२

काठमाडौं – बिहीबार बिहान भारतको दिल्ली–एनसीआरमा भूकम्पको झट्का महसुस गरिएको छ।   राष्ट्रिय भूकम्प विज्ञान केन्द्र(एनसीएस)ले भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.४ रहेको जनाएको छ। दिल्ली–एनसीआरमा करिब ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो। […]

बिहिवार, असार २६, २०८२

पर्सा- पौडी सिक्न जाँदा डुबेर वीरगञ्जका एक बालकको मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका ९ वर्षीय बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले […]

बिहिवार, असार २६, २०८२

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बाह्रदशी–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर […]

बुधवार, असार २५, २०८२

काठमाडौं – अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको […]

बुधवार, असार २५, २०८२

सुर्खेत – सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् । बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता […]

बुधवार, असार २५, २०८२

काठमाण्डाै – भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]

बुधवार, असार २५, २०८२