Aamsanchar

समाचार

चितवन : कर्मचारीहरुले नै सामान चोरी गरेपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ। अस्पतालका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष (अस्थायी) […]

मङ्गलवार, वैशाख १६, २०७७

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए […]

मङ्गलवार, वैशाख १६, २०७७

विराटनगर । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत […]

सोमवार, वैशाख १५, २०७७

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् […]

सोमवार, वैशाख १५, २०७७

काठमाडौं : शक्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढाकछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि कडा कारबाही गर्ने कदम चालिरहेको छ । त्यसैको उदाहरण हुन्–साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ […]

सोमवार, वैशाख १५, २०७७

काठमाडौं । रेमिटान्सको माध्ययलाई एक मुख्य आयोश्रोत मानेको नेपालमा कोरोना भाइरसले सृजना गरेको त्रासले अर्थतनत्रमा ठुलै धक्का दिएको छ । यसै परिपेक्षमा सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार […]

आइतवार, वैशाख १४, २०७७

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । […]

आइतवार, वैशाख १४, २०७७

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस […]

शनिवार, वैशाख १३, २०७७

लकडाउनको अवस्थालाई अबसर ठान्दै चोरी तस्करी बढेको खबरहरु आईरहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, […]

शनिवार, वैशाख १३, २०७७

बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप […]

शनिवार, वैशाख १३, २०७७