
ललितपुर । भ्रष्ट्राचार भण्डाफोर अभियानमा लागेका ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी […]
काठमाडौँ : राजधानीको कोटेश्वरमा लकडाउनको उल्लंघन गर्दै हजारौँ मानिसहरु सडकमा निस्किएका छन्। कोटेश्वरमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्लामा जान सर्वसाधारण र गाडीको ताँती लागेको थियो । सर्वसाधारणको भीड सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको छ। मंगलबार दिउँसैदेखि […]
सुनसरी : अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँईले सम्बन्धीत कुनै पनी […]
बिराटनगर । प्रदेश १ उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने प्रदेश १ को उदयपुरमा मात्र २२ जनामा कोरोना संक्रमण भएको पुष्टि […]
बिर्तामोड । झापाका मुस्लिम समुदायका अगुवाहरुले कोरोना भाइरस नियन्त्रणका लागि आफ्नोतर्फबाट सरकारलाई पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् । केही मस्जिदमा बसेका जमातीमा कोरोना संक्रमण देखिएको आरोपमा सिंगो मुस्लिम समुदायलाई विभिन्न माध्यमबाट लाञ्छित गरिएको […]
काठमाडौं । १५ गते पछि लकडाउनको स्वरुप बदल्ने तयारी गरिएको छ। परिस्थिति अनुकुल हुँदैगएमा कलकारखाना र निजि सवारी साधनलाई चल्नदिने बारे छलफल भैरहेको स्रोतले बताएको छ। नेपालमा लकडाउन कस्तो स्वरुपको अपनाउने भन्ने कुरा भारतमा कोरोनाको […]
नेपालमा कोरोना भाईरस संक्रमितको संख्या बढदै जनथालेपछी भाईरस भित्रिन नदिन भन्दै पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको […]
वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका […]
बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला […]