Aamsanchar

समाचार

मोरङ । लुकी छिपी लकडाउनमा प्रहरीलाई छल्दै भारतबाट उदयपुर आएका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । यद्यपि पुष्टी भने भएको छैन । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं । कोरोनाभाइरस प्रकोप पढदै गएको अबस्थालाई मध्येनजर गरेर राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको […]

शुक्रवार, वैशाख ५, २०७७

श्रीमती ह*त्या आरोपमा ताप्लेजुङ प्रहरीले एकजनालाई प*क्राउ गरेको छ । फुङलिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका पासाङ थुन्डुक शेर्पालाई विहिवार प*क्राउ गरेको हो । शेर्पाले विहिवार विहान ११ बजेतिर ५२ वर्षिया श्रीमती मिङ्मालामू शेर्पालाई कुटपिट […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं ।  बिहीवार दुई वटा घटना बाहिर आए जसले चौविसै घण्टा लकडाउनमा खटिएर स्याबासी पाइरहेको प्रहरीको छवि एकाएक धुमिल बनायो। कलंकीमा ‍औषधि बोकेर आएकी महिला तथा पुरुषमाथि निर्धात रुपमा प्रहरी प्रस्तुत भयो। प्रहरी निरीक्षकको कमाण्डमा […]

शुक्रवार, वैशाख ५, २०७७

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला १५ वर्षीया युवतीलाई वडासचिवसहित तीन जनाले सामूहिक रुपमा बलात्कार गरेको […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं : उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं – ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं : कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परे […]

शुक्रवार, वैशाख ५, २०७७

कोरोना महामारी रोक्नको लागि लगाईएको अघोसित (कर्फयु)लकडाउनको उल्लंघन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको रुपन्देही प्रशासनले जनाएको छ । स्थानीयले जनप्रतिनिधि र […]

बिहिवार, वैशाख ४, २०७७

विराटनगर  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. […]

बिहिवार, वैशाख ४, २०७७