Aamsanchar

समाचार

नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘बंगाल सरकारले भारतीय भन्सार […]

बिहिवार, वैशाख ४, २०७७

धुलिखेल । पात्लेखेतमा बिहीबार बिहान असिना पानी परेको छ। झन्डै १५ मिनेटमा असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्। बैशाख महिना पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्‍क […]

बिहिवार, वैशाख ४, २०७७

काठमाडौं :  सरकारले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न […]

बिहिवार, वैशाख ४, २०७७

सर्लाही । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने […]

बिहिवार, वैशाख ४, २०७७

वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय […]

बिहिवार, वैशाख ४, २०७७

धादिङ :  देशमा कोराना संक्रमणको संख्या बढदै जान थालेपछी सावधानी अप्नाउन  धादिङमा हरेक दिन बिहान बेलुकी खुल्दै आइरहेका खाद्यान्न पसलहरु वैशाख १० गतेसम्म खोल्न नपाइने भएको छ। यसैगरी बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आयात गर्न […]

बुधवार, वैशाख ३, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ घटना सार्वजनिक भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन […]

बुधवार, वैशाख ३, २०७७

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो । प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा […]

बुधवार, वैशाख ३, २०७७

धरान :  लकडाउनको बेला तास खेलिरहेका महिलासहित ८ जनालाई प्रहरीले धरान १६ स्थित एक घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँच महिला र तीन पुरुष छन् । उनीहरुलाई धरान १६ स्थित वृहस्पति मार्गको एक […]

बुधवार, वैशाख ३, २०७७

दार्चुला :  गएराती दार्चुलामा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका– ६ तिखाधारका भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको हो। […]

बुधवार, वैशाख ३, २०७७