Aamsanchar

समाचार

विराटनगर : मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताका अनुसार घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको हो । शुक्रबार दिउसो […]

शुक्रवार, माघ २४, २०७६

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै बिहीबार १० जनाविरुद्ध किटानी जाहेरी परेको छ। मृतक कुमार पौडेलकी ७० वर्षीया आमा दुर्गादेवी […]

बिहिवार, माघ २३, २०७६

बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ […]

बिहिवार, माघ २३, २०७६

  वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी “विद्युतीय बस” सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि […]

बिहिवार, माघ २३, २०७६

  काठमाडौँ । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । […]

बिहिवार, माघ २३, २०७६

  २३ माघ, काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका(१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ […]

बिहिवार, माघ २३, २०७६

काठमाडौँ : सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने […]

बुधवार, माघ २२, २०७६

अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ । विभिन्न दस प्रकृतिका गम्भीर […]

बुधवार, माघ २२, २०७६

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद […]

बुधवार, माघ २२, २०७६

धनकुटा : कोशी राजमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड स्थित नुनथलामा यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट sf7df8f}+ जाँदै गरेको प्रदेश–३–०१००५ ख ९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको हाे । दुर्घटनामा […]

मङ्गलवार, माघ २१, २०७६