
बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान […]
१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल […]
नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहणको क्रममा मानवअधिकारकर्मी पक्राउ परेका छन् । सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् । सोमबार राष्टिपति कार्यलय शीतलनिवास अगाडि हत्या आरोपी […]
एच आर ५८ ए ८९१० भारतीय नंम्बरको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स लागत घटाउनु पर्ने निश्कर्ष निकालेको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रम बढाउनका लागि रेपिमट्यान्स लागत घटाउनु पर्ने राष्ट्र बैंकले निश्कर्ष निकालेको हो । राष्ट्र बैंकको अनुसन्धान विभाग […]
ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय […]
आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ । सोमबार दिउँसो देशको पश्चिमी भु९भाग लगायत मध्य र पूर्वी […]
महोत्तरी । नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका हुन् । आइतबार साँझ धनुषा जिल्लाको मुखियापट्टी […]
धनगढी। कैलालीको गोदावरी नगरपालिकाबाट १ वडाध्यक्ष सहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नगरपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले […]