Aamsanchar

समाचार

काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका–३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई […]

आइतवार, पौष १३, २०७६

अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीडलाई मध्यनजर गर्दै अदालत परिषर बाहिरको करिब २० […]

आइतवार, पौष १३, २०७६

शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआईजी) सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौंको कमलादीस्थित गणेशमन्दिर […]

आइतवार, पौष १३, २०७६

कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो । कतार सरकारको आममाफी निर्णयसँगै नौ जना नै […]

आइतवार, पौष १३, २०७६

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ ।काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय […]

आइतवार, पौष १३, २०७६

चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको […]

आइतवार, पौष १३, २०७६

धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–४ तेलियास्थित निरौला डाँडानजिकैको जङ्गलबाट ठूलो परिमाणमा सल्लाको काठ बरामद भएको छ । स्थानीय व्यापारी नारायण गिरीको संलग्नतामा सो क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीसहित स्थानीय […]

आइतवार, पौष १३, २०७६

विराटनगर । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची–कोशी इञ्चार्ज उमा भूजेललाई प्रहरीले पक्राउ गरेको छ । भूजेललाई प्रहरीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीबाट पक्राउ गरेको हो । यस्तै प्रहरीले शुक्रबार विप्लव समूहका मेची–कोशी ब्यूरो […]

आइतवार, पौष १३, २०७६

वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले […]

आइतवार, पौष १३, २०७६

बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे […]

शनिवार, पौष १२, २०७६