Aamsanchar

समाचार

इटहरी । मनिसलाई सर्वश्रेष्ठ बुद्धीमानी प्राणी भनेर व्याख्या गरिएको छ तर धेरै गल्ती मानिसले नै गरिरहेको मनभरि सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागि २० वर्षपहिले विदेशिएका लक्ष्मीकुमार गुरुङको सपना चकनाचुर भएको छ । […]

शनिवार, पौष १२, २०७६

काठमान्डौं महानगरपालिकाले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न सुरु गरेको छ। शुक्रबारमात्रै १० जना पक्राउ परेका छन् । महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको नगर […]

शुक्रवार, पौष ११, २०७६

काठमाडौं । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा […]

शुक्रवार, पौष ११, २०७६

विराटनगर । वडा प्रहरी कार्यालय ‘क’ विराटनगरमा कार्यरत एक जना प्रहरी जवानको शव फेला परेको छ । भोजपुर घर भएका प्रहरी जवान २८ वर्षीय सञ्जीव खड्काको शव आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा शुक्रबार दिउँसो […]

शुक्रवार, पौष ११, २०७६

सुनसरी : जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुको पनि प्रदर्शन शुरु भएको छ । बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । […]

शुक्रवार, पौष ११, २०७६

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो।गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै […]

शुक्रवार, पौष ११, २०७६

नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा […]

शुक्रवार, पौष ११, २०७६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो […]

शुक्रवार, पौष ११, २०७६

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति […]

शुक्रवार, पौष ११, २०७६

विराटनगर महानगरपालिका – ४ स्थित आयल निगमको १ नं। प्रदेश कार्यालय अगाडी विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत गरिने पार्किङ्ग अब सधैको लागि हटेको छ । आयल निगमले १८ कठ्ठा जमिन लिजमा लिएर ट्याङक्रको लागि पार्किङ्ग […]

शुक्रवार, पौष ११, २०७६