Aamsanchar

समाचार

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी […]

बुधवार, पौष २, २०७६

पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० […]

बुधवार, पौष २, २०७६

इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला […]

बुधवार, पौष २, २०७६

मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ । ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मारेको खुलेको हो । संघले निर्मम तरिकाले […]

बुधवार, पौष २, २०७६

इटहरी । इटहरीमा एक जनाको शब फेला परेको छ । गोरखा बेकरी अगाडीको बेबिलोन बोडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीको शव फेला परेको हो । सडकमा मागेर हिड्ने नाम थर नखुलेको ती व्यक्तीको अत्याधिक […]

बुधवार, पौष २, २०७६

लेखक, निर्देशक, कलाकार एवं गायक आनन्द थापाको निधन भएको छ । आनन्द थापाको ८० वर्षको उमेरमा मंगलबार राती निधन भएको हो । उनी विगत दुई वर्षदेखि प्यारालाइसिस अवस्थामा रहेको बताइन्छ । मनको बाँध चलचित्रबाट अभिनय […]

बुधवार, पौष २, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको […]

बुधवार, पौष २, २०७६

काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ । नेपाल र चीनबीच वाणिज्य […]

बुधवार, पौष २, २०७६

इटहरी । बैङ्किङ कारोबारको अनुमति नलिई सुन पसलमार्फत् पासबुक बनाई रकम सङ्कल गरेको आरोपमा इटहरी कान्तिपुर गहना भण्डारका सञ्चालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले भण्डारका सञ्चालक सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठलाई पक्राउ […]

बुधवार, पौष २, २०७६

भद्रपुर । जग्गाधनीले एउटालाई जग्गा पास गरिदिने कागज गरेर अर्को व्यक्तिलाई धितो पास गरिदिएपछि आर्थिक अवस्था न्यून भएको एउटा परिवार विस्थापित हुने अवश्थामा पुगेको छ । झापाको विर्तामोड ८ स्थित शखरबारीका गणेश कटवालको परिवार यस्तो […]

बुधवार, पौष २, २०७६