
गोरखा : गोरखा नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख […]
वीरगन्ज : वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी […]
बिराटनगर । लागुऔषध सेवन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका धरानका एकजना युवाले भोलिपल्ट दुलही भित्र्याएका छन् । बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला ९विक० बिहेको अघिल्लो दिन पक्राउ परेका हुन् । मोरङ […]
रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगका कारण सातवटा भैँसी मरेपछि किसानहरु मर्कामा परेका छन् । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको छ । यता, नगरपालिकाको नगरपरिषद् हुन नसक्दा विकास निर्माण […]
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट […]
मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । मुलुकी संहिताले […]
पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार […]
यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैँ गरेको छ । गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत […]
आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलविरुद्ध प्रहरीमा उजुरी परेको छ । सहायक प्रधानाध्यापक पौडेलले सहकर्र्मी शिक्षिकालाई सामाजिक सञ्जालमार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको […]