
राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको कडा सजायको प्रावधान राखिएको छ । मुलुकको गुप्तचर निकायका रुपमा रहेको विभागलाई नियमन र सञ्चालन गर्न ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन […]
सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरी अझै ७ दिन प्रहरी निगरानीमा रहने भएका छन् । बिराट नर्सिङ होममा डेरा जमाई बस्दै आएका कृष्णदास पछिल्लो पटक अदालतले ७ दिनको म्याद थपेसँगै […]
काठमाडौं । जाडोका कारण धेरै मानिसको मृत्यु हुनेगरेको समाचार बर्षेनी हुने गर्दछ । कति न्यानो लुगा लगाउन र ओढन नपाएर मर्ने गरेका छन भने कति जाढोबाट बच्न अन्य उपाए अपनाउदा असावधानीका कारण मृत्यु हुने गरेको […]
महानगरीय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कस्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ […]
कारमा लागु औषध खैरो हिरोइन लजादैं गर्दा धरान–३ स्थित तीनकुने चेकपोष्टबाट दुई जना पक्राउ परेका छन् ।आज राती ९ बजको समयमा इटहरीबाट धरान तर्फ आई रहेको नं.को भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्दा उक्त कारमा […]
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईटा ट्रक एकाआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका […]
काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको हो । राति मकल बालेर सुतेका आमाछोरा बिहान बोलाउँदा नबोलेपछि शर्मिलाका […]
केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार) देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको […]
धनुषाको धनुषाधाममा पनि शंकास्पद वस्तु भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका बाह्रबिघामा शंकास्पद वस्तु भेटिएलगत्तै फेरि धनुषाधाम नगरपालिका–५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेलापरेपछि विद्यार्थीमा त्रास बढेको छ। विद्यालयको लेखा शाखाको […]