Aamsanchar

समाचार

कालिञ्चोक दर्शन गरि काठमाण्डौ जादैं गर्दा बस दुर्घटना हुदा १४ जना भन्दा बढीको ज्यान गएको छ ।बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी ७ स्थित ६ किलो मोडमा दुर्घटना हुँदा १४ को […]

आइतवार, मंसिर २९, २०७६

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका […]

आइतवार, मंसिर २९, २०७६

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको […]

शनिवार, मंसिर २८, २०७६

धनुषा : गएराति प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् […]

शनिवार, मंसिर २८, २०७६

बिश्वास र भरोसाले अडिएको हुन्छ हाम्रो समाज, आफूले विश्वास गरेको व्यक्तिबाट बिश्वास घात भएपछि पिंडामा परेको व्यक्तिको लागिे आफन्त र साथीभाई महान सत्रु बन्ने र ठान्ने गरेकाले ठुला ठुला घटनाहरु विश्वमै घटने गरेको समाचार सुन्न […]

शनिवार, मंसिर २८, २०७६

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने […]

शनिवार, मंसिर २८, २०७६

धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु गएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी […]

शनिवार, मंसिर २८, २०७६

पाँचथर । कतै पानी र हिउँका कारण जनजीवन कष्टकर बनिरहेको वेला पाँचथरमा एक परिवार घरबार बिहिन बन्न पुगेका छन ।  पाँचथरको फाल्गुनन्द गाँउपालिका– ३ गुम्बाडाँडामा आगलागिहुँदा एक घर जलेर नस्ट भएको छ । आगलागिबाट धन […]

शनिवार, मंसिर २८, २०७६

धनुषा : धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय […]

शनिवार, मंसिर २८, २०७६

हलेसी। रिसखा आफु बुद्धीखा अर्को भन्ने उक्तीनै छ, खोटाङमा आपासी विवादका क्रममा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु […]

शुक्रवार, मंसिर २७, २०७६