Aamsanchar

समाचार

दमक । दमकका गणेशप्रसाद गौतम पेशाले ट्याक्सी चालक हुन् । उनको ट्याक्सीको डिक्कीमा कोही कसैले केही सामान राख्न खोज्दा उनको डिकीभरि रेडबुलका बट्टाहरू देख्छन् । ती रेडबुलका बट्टाहरू उनले आफै खाएर जतनसाथ राखेको भने होइन […]

आइतवार, मंसिर ८, २०७६

भण्टाबारी । सुनसरी जिल्लाको ६२ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । उक्त क्षेत्रमा नेपाल–भारत सिमाना जोड्ने साना–ठूला गरी दर्जनबढी सडक छन् । जसमध्ये भण्टाबारी, लौकही र घुस्कीलाई मुख्य नाका मानिन्छ । सदरमुकाम इनरुवामा सीमा […]

आइतवार, मंसिर ८, २०७६

काठमान्डौं : शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने […]

आइतवार, मंसिर ८, २०७६

जनकपुरधाम, मंसिर ७ । दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ […]

शनिवार, मंसिर ७, २०७६

इलाम । दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो । […]

शनिवार, मंसिर ७, २०७६

सिरहा । भ्रष्टचार निवारणका लागि सरकार र नागरिक स्तरबाट निकै प्रयास भई रहेपनि भ्रष्टचारमा कमि आईरहेको छैन । सिरहाको भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख रामबाबु मण्डललाई ५ लाख घुस सहित अख्तियारले पक्राउ गरेको छ […]

शनिवार, मंसिर ७, २०७६

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ […]

शनिवार, मंसिर ७, २०७६

मंसिर ६, धनगढी । कैलालीमा जबरजस्ति गर्भपतन गराएको आरोपमा अदालतकै एक कर्मचारीलाई पक्राउ गरी जारी गरिएको छ । जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीलाई आफ्नै कान्छी श्रीमतीलाई जबरजस्ति गर्भपतन गराएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको […]

शुक्रवार, मंसिर ६, २०७६

धनुषा । चालक र सहचालकलाई ‘अपहरण’ गरेर गायब पारिएको ट्यांकर बुधबार बिहान धनुषामा रित्तो फेला परेको छ । २० हजार लिटर डिजेल झारेर धनुषाको रमदैयानजिक राजमार्गमा रित्तो छोडिएको ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल आयल निगमको […]

शुक्रवार, मंसिर ६, २०७६

विराटनगर । विदेश पठाउने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना एजेण्ट पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर दुबई पठाइदिने भन्दै गाउँका युवाहरूसँग रकम उठाएर फरार […]

शुक्रवार, मंसिर ६, २०७६