
सुनसरी । रानी–विराटनगर–इटहरी–धरान अन्तर्गत निमार्णधिन सडक ईटहरीमा लामो समयदेखि विवादका कारण रोकिएको थियो । इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै हाल चौतर्फी विरोध भएको छ । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध […]
काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् । ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास […]
मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै […]
काठमाडौंमा दूरसञ्चार सेवा प्रदायकहरुका तार भूमिगत गर्ने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । मन्त्रिपरिषदले तारहरु भूमिगत गर्ने मापदण्ड पारित गरेर त्यसका लागि काम अघि बढाउन दुरसञ्चार प्राधिकरणलाई स्वीकृति दिएको थियो । यो सँगै सोमबार […]
विराटनगरर स्कुलले लिएको परीक्षामा फेल भएको भन्दै विराटनगर–४ राजवंशी चौकस्थित अर्पण बोर्डिङ स्कुलका शिaक्षक तथा सञ्चालक निमेष बस्नेतले निर्घात कुटपिट गरेको एक छात्रालाई निःशुल्क पठन–पाठन र घरमा पुगेर सार्वजनिक रूपमा माफी मागेपछि दुवै पक्षबीच सहमति […]
चितवन । चितवन प्रहरीले आधुनिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दाङ तुलसीपुर नगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण […]
फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । हिलिहाङ–४, सालिङ्गेमा आज मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले […]
विराटनगर, कात्तिक २७ । भारतमा महिलाहरुको बिक्री हुने गरेको समाचार धेरै आउने गरेको छ तर नेपालमा भने बिक्री गरेको घटना अत्यन्त कमी भएपनि विराटनगरको यस घटनाले नेपालमा अव मानव बेचबिखनको अवस्था मौलाई रहेको छ भन्ने […]
काठमाडौं । नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएका छन्, कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन् । दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी९नगरकोट सडक […]