Aamsanchar

समाचार

धानमन्त्री केपी शर्मा मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा। दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी […]

बुधवार, कार्तिक २७, २०७६

  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन […]

मङ्गलवार, कार्तिक २६, २०७६

रौतहटको एक प्रहरी चौकीमा बम प्रहार भएको छ । इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको हो । प्रहरीका अनुसार विस्फोटमा एक प्रहरी जवान घाइते भएका छन् । भारतीय नम्बर प्लेट बीआर ०५ एच […]

मङ्गलवार, कार्तिक २६, २०७६

काठमाडौं । प्रहरीले अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको […]

मङ्गलवार, कार्तिक २६, २०७६

काठमाडौं । सर्वसाधारणले सवारी नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कारबाही गर्छ । तर जब ट्राफिक प्रहरीबाटै नियम मिचिन्छ, कसले कारबाही गर्ने रु यही प्रश्न मनमा उब्जिन्छ, जब हाफ बार भएका मिनी ९वान टन० ट्रकमा ट्राफिक […]

मङ्गलवार, कार्तिक २६, २०७६

काठमाडौं । उत्पादित बिजुली स्वदेशमा खपत गर्न नसकिने भएपछि नेपाल अन्तर्राष्ट्रिय बजारको खोजीमा छ । पहिलो सम्भाव्य बजार भारत नै हो, त्यसपछि भने बंगलादेशलाई प्राथमिकतामा राखिएको छ । र, बंगलादेश पनि नेपालबाट बिजुली आयात गर्न […]

मङ्गलवार, कार्तिक २६, २०७६

बढदो सिमा असुरक्षालाई मध्ये नजर गरेर नेपाल सरकारले विभिन्न स्थानमा सिमा सुरक्षा प्रहरी थप गर्ने भएको छ । नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र […]

मङ्गलवार, कार्तिक २६, २०७६

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एम.बी.बी.एस र बी.डी.एस को पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय […]

मङ्गलवार, कार्तिक २६, २०७६

संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ । यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक […]

मङ्गलवार, कार्तिक २६, २०७६

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरभित्र झण्डै पाँच विघा जमिन अनधिकृत रुपमा कब्जा गरी एक जनाले जोतभोग गर्दै आएका छन् । हाल विराटनगर महानगरपालिका–८ बलुवाहीमा पर्ने झण्डै पाँच विघा जमिन जतुवाका ५० वर्षीय शंकर […]

मङ्गलवार, कार्तिक २६, २०७६