Aamsanchar

समाचार

बैतडी । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी […]

मङ्गलवार, कार्तिक २६, २०७६

विगत एक सातादेखि अन्सनमा रहेका डा. गोविन्द केसीलाई अनसन तोडन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा। केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा। केसीले […]

सोमवार, कार्तिक २५, २०७६

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगीको उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाबालाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा […]

सोमवार, कार्तिक २५, २०७६

सुनसरी :  कयौ बर्षदेखि भारतले देशका विभिन्न स्थानमा सिमा मिचेको घटना नेपालीका लागि नौलो समाचार होईन तर हालै भारतले भौतिक रुपमा मात्र हैन कानुनी आधार बलियो बनाउने उदेश्यले भारतले प्रकाशित गरेको राजनीतिक नक्साका कारण विवाद […]

सोमवार, कार्तिक २५, २०७६

नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय निर्माण हुने भएको छ । ऐतिहासिक सिन्धुली गढीमा प्रदेश–३ सरकारले दरवार निर्माण गर्ने भएको छ भने नेपाली सेनाले […]

सोमवार, कार्तिक २५, २०७६

काठमाडौं । डडेल्धुरामा अनशनरत डा। गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ । अनशनस्थलमा रहेका डा। केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि […]

सोमवार, कार्तिक २५, २०७६

ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा कुहिएको अबस्थामा एउटा शव फेला परेको छ । अन्दाजी ३० ३५ बर्षको जस्तो देखिने शव मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्गन्धित […]

सोमवार, कार्तिक २५, २०७६

दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ ।बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा […]

सोमवार, कार्तिक २५, २०७६

भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको […]

आइतवार, कार्तिक २४, २०७६

प्रहरीले पेस्तोल र विस्फोटकपदार्थसहित १६ जनालाई पक्राउ गरेको छ। बाजुराको गौमूल गाउँपालिका ३, माझापालीबाट रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनीहरुको साथबाट एउटा पेस्तोल, तीन […]

आइतवार, कार्तिक २४, २०७६