
ईलाम । ईलामको जोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ६० बर्षीय टेक बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान साँढे ९ बजेको समयमा घाँस काट्न जान्छू भनी हिडेका खड्का अबेर सम्म घर नफर्के पछी […]
नक्कली कागजात तयार गरी ४ करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । […]
दाङको घोरही उपमहानगरपालिकामा ससुराली गएका ज्वाईमाथि आफ्नै सासूबाट धारिलो हतियार प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दमाथि बुधबार दिउँसो आफ्नै सासू ४१ वर्षीया मधुकुमारी मल्लले धारिलो हतियार प्रयोग गरेकी हुन्। […]
पोखराको राष्ट्रबैंक चोक नजिकै विस्फोट भएको छ। बिहीबार बिहान कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रबैंक चोक नजिक विस्फोट भएको हो। विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
काठमाडौं : भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको कञ्चनपुरमा पनि विरोध प्रदर्शन भएको छ। भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको […]
विराटनगर । महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर– ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो […]
काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग–अलग प्रदर्शन गरेका हुन् । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक […]
विराटनगर । बिराटनगरपालिकाका एक युवकलाई नेपालकै होचा व्यक्ति दाबी गर्दै महानगरपालिकाले विशेष भत्ता दिने भएको छ । विराटनगर–१९ का २१ वर्ष वर्षिय प्रकाशकुमार सरदारलाई महानगरले मासिक ६ हजार भत्ता दिने भएको हो । उमेरले २१ […]
काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी […]