Aamsanchar

समाचार

काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स ९व्यवसाय गर्ने वातावरण०मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ । रिपोर्ट अनुसार नेपालको इन्डेक्स […]

बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ । समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन […]

बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा […]

बिहिवार, कार्तिक ७, २०७६

चितवन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला […]

बुधवार, कार्तिक ६, २०७६

मोरङ।  मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँ झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु […]

बुधवार, कार्तिक ६, २०७६

बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ […]

बुधवार, कार्तिक ६, २०७६

विराटनगर । अढाई वर्षअघि वृद्धको हत्या गरेर फरार बनेका मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ । २०७४ साल असार ११ गते बन्चरो प्रहार गरेर स्थानीय ६४ वर्षीय पहाडचन […]

बुधवार, कार्तिक ६, २०७६

धरान । सुनसरीको धरानकी एक महिलाले श्रीमान सँगको झगडामा आफ्नै शरिरमा तारपिनको तेल हालेर आगो लगाएकी छिन । धरान १६ की ३८ बर्षिय मिरा राईले आफ्नो श्रीमान सँगको सामान्य विवादमा आगो लगाई आत्महत्याको प्रयास गरेकी […]

बुधवार, कार्तिक ६, २०७६

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई मंगलबार राति पक्राउ गरेको छ । राति १० बजे ३५ वर्षीय सुरेश मण्डल, ६५ वर्षीय भुवनेश्वर मरिक, २५ वर्षीय दीपक मरिक, ३० वर्षीय […]

बुधवार, कार्तिक ६, २०७६

अहिलेको जमाना २ वटा बच्चालाई हुर्काउन, पढाउन त मुस्किल छ भने झण्डै २ दर्जन बच्चा जन्माएर के गर्ने होला रु बेलायतकी एकजना महिलालाई चाहीँ यसको सुर्ता छैन । उनले २१ व्टा बच्चा जन्माइसकेकी छिन् र […]

बुधवार, कार्तिक ६, २०७६