Aamsanchar

समाचार

केराबारी । मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी […]

शुक्रवार, कार्तिक १, २०७६

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन–असोजको अवधिमा पुँजीगत खर्च १८ अर्ब ३६ कारोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च […]

शुक्रवार, कार्तिक १, २०७६

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र […]

शुक्रवार, कार्तिक १, २०७६

प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । मात्रा नपुर्‍याई […]

शुक्रवार, कार्तिक १, २०७६

नेपाल र भारतबीचको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो । नेपाल र भारतका […]

शुक्रवार, कार्तिक १, २०७६

सिन्धुपाल्चोकमा एक युवाको घाँटी रेटेर विभतस हत्या गरिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा गएराति एक युवाको घाँटी रेटी हत्या गरिएको हो । सामान्य विवादमै २८ वर्षीय विजय लामाको सोही गाउँपालिका बस्ने मिलन स्याङ्बो […]

शुक्रवार, कार्तिक १, २०७६

सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ÷सात किलोको गोही भट्टाएका हुन् । गोही जालमा […]

शुक्रवार, कार्तिक १, २०७६

मोरङको बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलिले भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका सोलुखुम्बु नेले घर भई ईटहरी उप(महानगरपालिका(४ बस्ने २६ […]

शुक्रवार, कार्तिक १, २०७६

काठमाडौँ । सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गृहमन्त्री रामबहादुर थापाको पुत्ला जलाएका छन् । राजविराजस्थित नेताचोकमा राजपाका कार्यकर्ताहरुले गृहमन्त्री थापा विरुद्ध नाराबाजी गर्दै उनको […]

शुक्रवार, कार्तिक १, २०७६

काठमान्डौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको […]

बिहिवार, असोज ३०, २०७६