
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क बाँधस्थल निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम […]
धरान, आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास […]
गुल्मी, खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् । खोला तर्ने […]
तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी […]
गैँडाको आक्रमणमा परी मृत्यु गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही […]
बिर्तामोड । एक वृद्धको पैनीमा डुबेर ज्यान गएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँ स्थित सोमनाथ लुईटेलको घरमा काम […]
विराटनगर । अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’ संचालन गर्ने संचालक मोरङ सुन्दरहरैचा– ४ का २६ वर्षिय नरेश यादवलाई र अवैध […]
काठमाडौं । माग पूरा नभए कात्तिक १३ गतेबाट डा। गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन […]
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनका लागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचको मंगलवार बुटवलमा वसेको […]