Aamsanchar

समाचार

बैङकिङ प्रणाली मार्फत सामजिक सुरक्षा भत्ता दिन राज्यलाई त सहज होला तर सेवा लिन आउने जेष्ठ नागरिकहरुलाई भने सास्ती भएको छ । पालिकाको केन्द्र तथा सदरमुकाम सम्म आएर सामाजिक सुरक्षा भत्ता लिन आउँदा सास्ती खेप्नु […]

शुक्रवार, असोज १७, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा।डा। सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस […]

शुक्रवार, असोज १७, २०७६

गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम […]

शुक्रवार, असोज १७, २०७६

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाममा सहमति जुटाउने विषयमा सकस भइरहेको बताएका छन् । उनले सहमतिबाटै नाम जुटाउने प्रयासस्वरुप छलफलसँगै वार्ता संवाद भने जारी राखिएको बताए । प्रदेश सभाले बिहीबार प्रदेश सभा सचिवालयमा […]

बिहिवार, असोज १६, २०७६

डोटी, जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक […]

बिहिवार, असोज १६, २०७६

काठमाडौँ,  सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए […]

बिहिवार, असोज १६, २०७६

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट […]

बिहिवार, असोज १६, २०७६

काठमाडौँ,  दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको […]

बिहिवार, असोज १६, २०७६

लहान,  भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं […]

बिहिवार, असोज १६, २०७६

जलेश्वर, महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ ।जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, […]

बिहिवार, असोज १६, २०७६