Aamsanchar

समाचार

काठमाडौँ, ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले […]

शनिवार, असोज ११, २०७६

काठमाडौँ, सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी […]

शनिवार, असोज ११, २०७६

धनुषा,  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उहाँले प्रदेशका सबै […]

शनिवार, असोज ११, २०७६

रुपन्देही, सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएपनि असुरक्षित गर्भपतन रोकिएको छैन । प्रदेश नं ५ मा आर्थिक वर्ष २०७५÷७६ मा १७ हजार १३५ महिलाले गर्भपतन गराएको तथ्याङ्क छ । तिमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन […]

शनिवार, असोज ११, २०७६

विराटनगर,  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक भवनले समाजका हरेक क्रियाकलाप गर्न मद्दत हुने भन्नुभएको छ । गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्र ग्रामथान–२, झोराहाट मोरङको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले यस्ता […]

शनिवार, असोज ११, २०७६

सप्तरी, सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला […]

शनिवार, असोज ११, २०७६

बेझाड, कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउने घट्टार क्षेत्र रमणीय र मनमोहक छ । तर भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार […]

शनिवार, असोज ११, २०७६

इलाम। सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु […]

शनिवार, असोज ११, २०७६

बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रोटरी क्लव अफ सुरुङ्गा र सुरुङ्गा जेसीजले संयुक्त रुपमा आयोजना गरेको मिनी म्याराथुन दौड प्रतियोगितामा पुरुष तर्फ किरण लिम्बू र महिला तर्फ रुपा दाहाल प्रथम हुनुभएको छ […]

शुक्रवार, असोज १०, २०७६

गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरिद गर्न गएका पुजन लिम्बूलाई कैची प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ। लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन्। लिम्बूलाई […]

शुक्रवार, असोज १०, २०७६