Aamsanchar

समाचार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । काँग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति […]

शुक्रवार, असोज ३, २०७६

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो […]

शुक्रवार, असोज ३, २०७६

काठमाडौं । अब प्रत्येक प्रदेशमा विद्युत् वितरण तथा ग्राहक सेवाका लागि छुट्टा–छुट्टै कम्पनी खुल्ने भएका छन् । नेपाल विद्युत् प्राधिरकणको शत प्रतिशत सेयर रहने गरी प्रत्येक प्रदेशमा वितरण कम्पनी खोल्न लागिएको हो । यसका लागि […]

शुक्रवार, असोज ३, २०७६

काठमाडौँ, ३ असोज । सरकारले यस वर्षको राष्ट्रिय संविधान दिवसको अवसरमा २६० जना कैदीको बाँकी सजाय मिनाहा गरेको छ । आज संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उक्त कैद माफी गर्नुभएको हो […]

शुक्रवार, असोज ३, २०७६

लाखौं नेपालीहरु रोजगारीका लागि मात्रै नभई अन्य प्रयोजनले पनि भारतमा बस्दै आएका छन् । भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देशबाट […]

शुक्रवार, असोज ३, २०७६

प्रधानमन्त्री केपी शहर्मा ओलीले आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताएका छन् । सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरले जनतामा आशनाको सञ्चार गराएको उनले बताए […]

शुक्रवार, असोज ३, २०७६

काठमाडौं । भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर […]

शुक्रवार, असोज ३, २०७६

झापा । विगतका बषए देखिनै झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट हुदै गरेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न […]

बिहिवार, असोज २, २०७६

ठूलो मात्रामा लागूऔषध ९नियन्त्रित मनोद्विपक पदार्थ०सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका […]

बिहिवार, असोज २, २०७६

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिले वडा नंं। ४ र ७ […]

बिहिवार, असोज २, २०७६