Aamsanchar

समाचार

काठमाडौँ – अपराधिक लाभ र संगठित अपराधमा संग्लन भएको आरोपमा पक्राउ परेका गृहमन्त्रीका भाई नरेश थापासहित ७ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ । सोमबार दिउँसो बयान सकिएपछि अदालतमा सुरु थुनछेकको बहस सम्भवतः मंगलबार […]

मङ्गलवार, भदौ ३१, २०७६

मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । […]

मङ्गलवार, भदौ ३१, २०७६

काठमाडौँ,  विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो ? अब के गर्ने ? सुरक्षित स्थान कहाँ छ ? कसलाई सम्पर्क गर्ने ? के गर्ने ? के नगर्ने ? लगायत । […]

सोमवार, भदौ ३०, २०७६

काठमाडौँ,  यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति […]

सोमवार, भदौ ३०, २०७६

भीमदत्तनगर,  ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्र्तगत यहाँका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ । पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी शुरु गरिएको कार्यक्रमअन्र्तगत सडक […]

सोमवार, भदौ ३०, २०७६

जलेश्वर, महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । […]

सोमवार, भदौ ३०, २०७६

डोटी, जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उहाँमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]

सोमवार, भदौ ३०, २०७६

सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ । भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न […]

सोमवार, भदौ ३०, २०७६

झापा–  तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार […]

सोमवार, भदौ ३०, २०७६

दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । बा ४ […]

सोमवार, भदौ ३०, २०७६